Author: जनसञ्चार न्युज डट कम
भूकम्पीय सुरक्षा बारे मध्यपुरमा प्रस्तुतीकरण
भूकम्पीय सुरक्षा बारे मध्यपुरमा प्रस्तुतीकरणमध्यपुर, माघ ६ गते२६ औं भूकम्पीय सुरक्षा दिवसको अवसरमा मध्यपुर इन्जिनियरिङ्ग समाजले भूकम्पीय जोखिम व्यवस्थापन तथा क्षति न्यूनिकरणकालागि भवन संहिता कार्यान्वयन…
चानपामा विपद्मा सञ्चारकर्मीको भूमिकाको खोजी
चानपामा विपद्मा सञ्चारकर्मीको भूमिकाको खोजीभक्तपुर, माघ ६ गते२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन समितिले विपद् जोखिम न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका विषयक एक…
२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा प्रस्तुत जनचेतनामूलक प्रदर्शनी सम्पन्न
२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमाप्रस्तुत जनचेतनामूलक प्रदर्शनी सम्पन्नकाठमाण्डौ, माघ ३ गते२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह अन्तर्गत नैकापमा हिजो र आज भएको…
गरिमामय पदमा निर्वाचित बक्सिङ संघ पदाधिकारीलाई बधाई तथा शुभकामना
गरिमामय पदमा निर्वाचित बक्सिङ संघ पदाधिकारीलाई बधाई तथा शुभकामनाभक्तपुर, ३ माघ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा संघका साथीहरु विभिन्न संघसंस्थामा गरिमामय पदमा निर्वाचित भएकोमा…
भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा सम्पन्न
भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा सम्पन्न२०८० माघ ३ गते, बुधबार ।भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा बुधबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको पन्ध्रौं…
२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायाण नगरपालिकाद्धारा सहकारी सदस्यहरुलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण
२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायाण नगरपालिकाद्धारा सहकारी सदस्यहरुलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण२ माघ २०८०खरिपाटी, भक्तपुर२६ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय…
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी सम्पन्न
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी सम्पन्नभक्तपुर । २०८० माघ २ गते, मंगलबारबि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर…
मल्लकालिन सभ्यतालाई जीवन्त राख्दै थथु बहीमा मनाईयो सम्यक महादान
मल्लकालिन सभ्यतालाई जीवन्त राख्दै थथु बहीमा मनाईयो सम्यक महादानभक्तपुर, माघ १ गतेमाघे संक्रान्तिका दिन आज सम्यक महादान सहयोग समितिको सक्रियतामा भक्तपुरमा सम्यक महादान पर्व मनाएकोे…
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १८ औं कलेजो प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १८ औं कलेजो प्रत्यारोपणशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिति २०८०।०९।२७ र २०८०।०९।२८ गते लगातार २ वटा कलेजो प्रत्यारोपण भएको छ…
मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा
मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी…














