Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

भक्तपुरको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा ।

भक्तपुरको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा । भक्तपुरको ऐतिहासिक सम्येकदान पर्व सदा झै यस वर्ष पनि माघ १ गते भक्तपुरको थथु बहीमा आयोजना गर्ने…

Continue Reading
Posted in समाचार

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा सन्जिब दुलाल भक्तपुर ।  भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना,…

Continue Reading
Posted in समाचार

लोकेश्वर साकोसमा डल्लो साबुन बनाउने तालिम सम्पन्न

लोकेश्वर साकोसमा डल्लो साबुन बनाउने तालिम सम्पन्नलोकेश्वर साकोसभक्तपुर, पुस २७ लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा महिला उपसतितिको आयोजनामा एकदिने…

Continue Reading
Posted in समाचार

र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चापोखरा,

र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चापोखरा, पुस २७ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्धकृति ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ ।कृतिको…

Continue Reading
Posted in समाचार

लोकेश्वर साकोसको नगरस्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न

लोकेश्वर साकोसको नगरस्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा भएको “भक्तपुर…

Continue Reading
Posted in समाचार

नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन

नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन काठमाडौं, पुस २४ गते । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ…

Continue Reading
Posted in समाचार

चानपाको १६ औं नगरसभा र निर्णयहरु

चानपाको १६ औं नगरसभा र निर्णयहरुभक्तपुर,पुस २६ गतेचाँगुनारायण नगरपालिकाले १६ औं नगर सभा आयोजना गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा शुक्रबार नगरपालिकाको सभाहलमा…

Continue Reading
Posted in समाचार

जगाती वस स्टप यथास्थानमै राख्न आज जानकारी सभा आयोजना

जगाती वस स्टप यथास्थानमै राख्न आज जानकारी सभा आयोजनाभक्तपुर, पुस २६ गतेसूर्यविनायक धुलिखेल सडक परियोजनाद्वारा भक्तपुरको ऐतिहासिक जगाती बस विसौनीलाई सार्न लागेकोले स्थानीय समुदाय आन्दोलनमा…

Continue Reading
Posted in खेलकूद समाचार

लोकेश्वर साकोसको नगरस्तरीय टेबल टेनिस प्रतियोगिता शुरु

लोकेश्वर साकोसको नगरस्तरीय टेबल टेनिस प्रतियोगिता शुरुलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा “भक्तपुर नगरस्तरीय…

Continue Reading
Posted in समाचार

शिक्षक र विद्यार्थीलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन सुरु

शिक्षक र विद्यार्थीलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन सुरुकाठमाण्डौं, पुस २६ गते बागमती प्रदेश सरकारले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने…

Continue Reading