Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

नेपालभाषाको पत्रकारिता यात्रा १ सय १ वर्षमा

नेपालभाषाको पत्रकारिता यात्रा १ सय १ वर्षमा नेपालभाषाको पत्रकारिता शुरुआत भएको १ सय १ वर्ष पुगेको छ। ललितपुर महानगरपालिका– ९ स्थित सप्तपुर महाविहारमा जन्मिनुभएका धर्मादित्य…

Continue Reading
Posted in समाचार

७२ लाख बराबरको भन्सार चोरी पैठारी सामाग्री बरामद

७२ लाख बराबरको भन्सार चोरी पैठारी सामाग्री बरामदभक्तपुर, बैशाख २८ गतेजिल्ला प्रहरी परिसर भक्तपुरले भन्सार चोरी पैठारी गरेर ल्याएको भन्दै ७२ लाख बराबरको सामग्रीहरुलाई आज…

Continue Reading
Posted in समाचार

काठमाण्डौमा आज, नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान बारे पहिलो राष्ट्रिय गोष्ठी आयोजना

काठमाण्डौमा आज, नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान बारे पहिलो राष्ट्रिय गोष्ठी आयोजनाभक्तपुर, बैशाख २७ गतेनेपाल भाषा एकेडेमीले नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान बारे…

Continue Reading
Posted in समाचार

टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेलकाठमाडौं, २६ वैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी…

Continue Reading
Posted in समाचार

 वर्ल्ड बुक अफ रेकर्ड्सबाटनेपालका डा. सुधन लम्साललाई ‘इमिनेन्स अवार्ड’ प्रदान

 वर्ल्ड बुक अफ रेकर्ड्सबाटनेपालका डा. सुधन लम्साललाई ‘इमिनेन्स अवार्ड’ प्रदान काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्सले नेपालका डा. सुधन लम्साललाई “इमिनेन्स अवार्ड“ प्रदान गरेको छ । कजाकिस्तानको…

Continue Reading
Posted in खेलकूद समाचार

जेष्ठ ९ र १० गते कुमार ग्वाछा मेमोरियल ओपन चेस प्रतियोगिता हुने

जेष्ठ ९ र १० गते कुमार ग्वाछा मेमोरियल ओपन चेस प्रतियोगिता हुनेभक्तपुर, बैशाख २६ गतेआगामी जेष्ठ ९ र १० गते भक्तपुरमा कुमार ग्वाछा मेमोरियल ओपन…

Continue Reading
Posted in समाचार

आर्दश आजाद माविका छात्र, छात्राको कान परिक्षण

आर्दश आजाद माविका छात्र, छात्राको कान परिक्षणभक्तपुर, बैशाख २६ गतेआर्दश आजाद माविले विद्यालयका बालबालिकाहरुको कान परिक्षण गरेको छ । सो विद्यालयमा अध्ययनरत कविर ४ सय…

Continue Reading
Posted in समाचार

भक्तपुरका दही पसलहरुको अनुगमण, अनुज्ञा पत्र नहुंदा रु. ५ हजार जरिवाना

भक्तपुरका दही पसलहरुको अनुगमण, अनुज्ञा पत्र नहुंदा रु. ५ हजार जरिवानाभक्तपुर, २६ बैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको अनुगमणकाक्रममा अनुज्ञा पत्र नहुँदा रु….

Continue Reading
Posted in समाचार

भनपा १०मा कुहिने र नकुहिने फोहर छुट्याई संकलन गर्न बाल्टिन वितरण

भनपा १०मा कुहिने र नकुहिने फोहर छुट्याई संकलन गर्न बाल्टिन वितरणभक्तपुर, २५ बैशाख । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा कुहिने र नकुहिने फोहर…

Continue Reading
Posted in समाचार

चर्चामा ‘राख मनैमा’

चर्चामा ‘राख मनैमा’दिवस नाथको  ‘राख मनैमा’ ‘राख मनैमा’ लिएर आए दिवसशान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा ‘राख मकाठमाडौं । शान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा रहेको गीत…

Continue Reading