कोरोना संक्रमित १ लाख ११ हजार नाघ्यो, आज ४,०४७ थप संक्रमित
भक्तपुर, असोज २६ गते
देशभर ४ हजार ४७ जना थप कोरोना संक्रमित हुँदा काठमाण्डौ उपत्यकाका २ हजार २८३ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १४ हजार ५३० जनाको पीसिआर परिक्षण गर्दा देशभर ४ हजार ४७ जनामा कोरोना पोजेटिभ पुष्टि गरेको हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार २०० पुगेको छ । अहिले ३३ हजार ८८० जना सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा १ हजार ८३१ जना संक्रमित निको भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ ।
सक्रिय संक्रमितहरु मध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने १९ हजार ९५७ होम आइसोलेसनमा छन । क्वारेन्टिनमा भने ४ हजार ८३१ छन् । आइसीयूमा २७९ जना र भेन्टिलेटरमा ६७ जना उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनका कारण थप सोमबार ९ जनाको मृत्यु भएपछि मुत्यू हुनेको संख्या ६४५ पुगेको छ।
काठमाण्डौ उपत्यकामा आज संक्रमित भएका २ हजार २८३ जना मध्ये काठमाण्डौ जिल्लाका मात्रै ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना थप संक्रमित भएका हुन ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














