घरमै मृत्यु भएका भक्तपुरका संक्रमितको आर्यघाटमा अन्त्यष्टी
भक्तपुर, भाद्र १४ गते
घरकै आइसोलेशनमा मृत्यु भएका भक्तपुरका कोरोना संक्रमितको आर्यघाटमा अन्त्यष्टि गर्ने भएको छ । कोरोना संक्रमित शबलाई नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्यष्टीको लागि लगेको हो । परिबारका केही सदस्यको सहभागितामा शबलाई सुरक्षित रुपले ब्यवस्थापनका लागि आर्यघाटस्थित विद्युतीय शव गृहमा लगिएको स्थानीय वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनाएको छ । भाद्र ४गते कोरोना संक्रमण पुष्टि भएका भक्तपुर नगरपालिका वडा नम्वर १ का ६५ वर्षीय पुरुषको गएराती मृत्यु भएको उहाँले बताउनु भयो । उच्च रक्तचाप र मधुमेहको औषधी सेवन गरिरहेका अस्वस्थ ति संक्रमितले आफै खाना समेत खान सक्ने अवस्था नभएकाले परिवारका सदस्यको अनुरोधमा अस्पताल नलगि घरकै आइसोलेशनमा राखिएका ती संक्रमितको गएराती निधन भएको उहाँले बताए ।
Featured Posts – Style 1
रेडियो प्रसारक संघहरुको रोयल्टी बारे संयुक्त विज्ञप्ति
2026-05-09 Comments Off on रेडियो प्रसारक संघहरुको रोयल्टी बारे संयुक्त विज्ञप्ति
रेडियो प्रसारक संघहरुको रोयल्टी बारे संयुक्त विज्ञप्तिललितपुर, बैशाख २६ गतेसंगित रोयल्टीको नाममा रेडियो प्रसारकहरुलाई फौजदारी अभियोग लगाएर धरकपड गरेको प्रति...
बिहीबारदेखि राजधानीमा साउथ एसिया ट्रेड फेयर २०२६ शुरु
2026-05-09 Comments Off on बिहीबारदेखि राजधानीमा साउथ एसिया ट्रेड फेयर २०२६ शुरु
बिहीबारदेखि राजधानीमा साउथ एसिया ट्रेड फेयर २०२६ शुरुकाठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने...
2026-05-09 Comments Off on
Chiranjibi AdhikariFri, May 8, 9:56 PM (21 hours ago)to info.techpaaila@gmail.com, bcc: media2 टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर...
बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयन
2026-05-09 Comments Off on बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयन
बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयनकाठमाण्डौं, २६ बैशाख । बागमती प्रदेश बक्सिङ्ग संघको दोश्रो बार्षिक साधारण सभा तथा निर्वाचन...
भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !
2026-05-09 Comments Off on भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !
भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !भक्तपुर, बैशाख २६ गतेभक्तपुर प्रहरीको स्वीप अप्रेशन गर्ने क्रममा ७९ जना मानिसहरुलाई नियन्त्रणमा...













