भक्तपुर, जेष्ठ १६ गते
भक्तपुर जिल्ला कोरना संक्रमितमुक्त भएको छ । संक्रमित ४ जनाको सफल उपचारपछि यो हप्ता तीनीहरु अस्पतालबाट घर फर्केकाले यस जिल्ला हालसम्मका लागि कोरना संक्रमितमुक्त जिल्ला भएको हो । सुरुमा भक्तपुर बस्ने २७ वर्षिय पुरुष सुरक्षाकर्मी र २५ वर्षिय महिला नर्समा संक्रमण देखिएको थियो भने काठमाण्डौ महानगपालिकाको फोहर बोक्ने गाडीका ४१ वर्षिय चालक र त्यसपछि ४२ वर्षिय भक्तपुर नगरपालिका वडा नम्वर ९का जनप्रतिनिधीमा संक्रमण देखिएको थियो । उहाँहरुको नियमित उपचारपछिको पिसिआर परिक्षणमा दुई पटकसम्म नेगेटिभ आएपछि उहाँहरु क्रमिकरुपमा घर फकाएका हुन । संक्रमितहरु संक्रमणबाट मुक्त भई घर फर्कदा पनि संक्रमितहरु कसरी संक्रमणमा परे भन्ने विस्तृत अध्ययन भने हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताएका छन् । संक्रमितहरुको १४ दिन अगाडी देखिको यात्रा विवरण संकलन गरेर संक्रमण कसबाट भयो भने पत्ता लगाउन गाह्रो रहेको उहाँले जनाएका छन् । जेहास् भक्तपुर नगरपालिका वडा नम्वर ९ कि संक्रमित जनप्रतिनिधी कोरना निको भई विहिवार घर फर्केकिछिन् कार्यालय प्रमुख मिजारले बताउनु भयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














