भक्तपुर, जेष्ठ १६ गते
भक्तपुर जिल्ला कोरना संक्रमितमुक्त भएको छ । संक्रमित ४ जनाको सफल उपचारपछि यो हप्ता तीनीहरु अस्पतालबाट घर फर्केकाले यस जिल्ला हालसम्मका लागि कोरना संक्रमितमुक्त जिल्ला भएको हो । सुरुमा भक्तपुर बस्ने २७ वर्षिय पुरुष सुरक्षाकर्मी र २५ वर्षिय महिला नर्समा संक्रमण देखिएको थियो भने काठमाण्डौ महानगपालिकाको फोहर बोक्ने गाडीका ४१ वर्षिय चालक र त्यसपछि ४२ वर्षिय भक्तपुर नगरपालिका वडा नम्वर ९का जनप्रतिनिधीमा संक्रमण देखिएको थियो । उहाँहरुको नियमित उपचारपछिको पिसिआर परिक्षणमा दुई पटकसम्म नेगेटिभ आएपछि उहाँहरु क्रमिकरुपमा घर फकाएका हुन । संक्रमितहरु संक्रमणबाट मुक्त भई घर फर्कदा पनि संक्रमितहरु कसरी संक्रमणमा परे भन्ने विस्तृत अध्ययन भने हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताएका छन् । संक्रमितहरुको १४ दिन अगाडी देखिको यात्रा विवरण संकलन गरेर संक्रमण कसबाट भयो भने पत्ता लगाउन गाह्रो रहेको उहाँले जनाएका छन् । जेहास् भक्तपुर नगरपालिका वडा नम्वर ९ कि संक्रमित जनप्रतिनिधी कोरना निको भई विहिवार घर फर्केकिछिन् कार्यालय प्रमुख मिजारले बताउनु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













