भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर,
भक्तपुर प्रहरीले लागू औषध सहति मानिस नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा परेको व्यक्ति दिपकराज भट्टलाई रहेका हुन । उनलाई प्रहरीले सूर्यविनायक नगरपालिका वडा नं. ५ मा शंकास्पद रुपमा कालो झोला बोकी बसिरहेको अवस्थामा पक्राउ गरेका हुन । कैलाली घोडाघोडी नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २५का दिपकराज भट्टलाई हिजो दिउँसो ठिमी प्रहरी वृत्तबाट खतिएको प्रहरी टोलीले सोधपुच्छ तथा चेकजाँच गर्नेक्रममा लागू औषध ६०० कयाप्सुल बरामद गरी निलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ।
Featured Posts – Style 1
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
2026-05-30 Comments Off on महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता ललितपुर, १४ जेठ । महिनावारी सुरक्षा र स्वच्छताका...
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
2026-05-30 Comments Off on सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डाकाठमाड ौँ , नेपाल । २६ मे २०२६प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन/इन्टरनेसनल फेडेरेसन...
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
2026-05-29 Comments Off on भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन २०८३ जेठ १५ भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले...
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमाभक्तपुर, जेष्ठ १५ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले फैसला कार्यान्वयन तर्फका ४४ जना फरार...
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमाभक्तपुर,भक्तपुर प्रहरीले लागू औषध सहति मानिस नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा परेको व्यक्ति...














