सिनियर ब्वाइजमा आयोजक चाणक्य कलेज प्रथम
मध्यपुर, फाल्गुण ७ गते
चाण्क्य अन्तर विद्यालयस्तरी बास्केट बल प्रतियोगितामा आयोजक चाणक्य कलेज विजयी भएको छ । आज कलेज प्रांगाणमा आयोजित फाइनल प्रतियोगितामा जनप्रेमी कलेजलाई हराउँदै आयोजक कलेज प्रथम भएका हुन । सो प्रतियोगितामा जुनियर ब्वाईक १२, सिनियर ६ तथा जुनियर गल्र्स ८टोलि प्रतिस्पर्धामा उत्रेका थिए । आज भएको सिनियर ब्वाईजको फाइनल खेलमा अयोजक चाणक्यले जनप्रेमीलाई ४१ विरुद्ध ५२ स्करका साथ विजयी भएका हुन । सो प्रतियोगितामा जनप्रेमी दोस्रो भ एभने जुनियर ब्वाईजको फाइनलमा बायलोर इन्टरनेश्नल र यूनिक नेपाल एकेडेमी बीचको खेलमा यूनिक नेपाल एकेडेमी विजयी भएका थिए भने बायलोर इन्टरनेश्नल दोस्रो भए । यसै बीच जुनियर गल्र्सको फाइनल खेलमा निष्ट स्कूल प्रथम भएको थियो भने तिनका प्रतिध्वन्दी माउण्ट भ्यू इग्लिस बोडिङ्ग स्कूल दोस्रो हुन सफल भएका थिए ।
आजै विजयी स्कूल र खेलाडीहरुलाई आयोजक कलेजले पुस्कृत गरेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














