नोट खारेज गर सरकार ३ गित र जय जेनजी आन्दोलनका २ गरि ५ गितका शब्दहरुः
Producer: एकबहादुर क्षत्री
Lyricists: एक बहादुर क्षत्री र अजीत घिमिरे
Singer and Composer: अजीत घिमिरे
Music Arranger: उज्वल सागर
Sent from Gmail
निर्माता: एक बहादुर क्षत्री
गीतकार: एक बहादुर क्षत्री र अजीत घिमिरे
गायक तथा संगीतकार: अजीत घिमिरे
संगीत संयोजक: उज्वल सागर
नोट खारेज गर सरकार – नं १ महादेब र ईन्द्र-
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
नोटको सट्टा चेक पत्ता सोचौन
घुस लिने दिने सपना बनाई देऊन्
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
पैसा देखे पछि महादेबको पनि -२
तीन नेत्र खुल्छ बरिलै -२
बिलाशिताले ईन्द्रलाई पनि – २
मति भ्रस्ट्र पार्छ बरिलै -२
नोट खारेज गर बरिलै बरिलै – २
End
नोट खारेज गर सरकार – नं २ जेनजी शहिद
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
नोटको सट्टा चेक पत्ता सोचौन
घुस लिने दिने सपना बनाई देऊन्
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
भ्रस्ट्राचारको बिरोध गर्दा,2
शहिद भए बरिलै 2
भ्रस्ट्राचार रापले गर्दा, 2
सिँहदरबार जल्यो बरिलै
नोट खारेज गर बरिलै – २
End
नोट खारेज गर सरकार – नं ३ भ्रस्ट्राचारी नोटमा माया पृति
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
नोटको सट्टा चेक पत्ता सोचौन
घुस लिने दिने सपना बनाई देऊन्
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
भ्रस्ट्राचारी नोटमा माया पृति लगाऊने -2
लत लागी सक्यो बरिलै – 2
भ्रस्ट्राचारको बिरुध्द बोल्नेलाई सडाउने -2
जालझैल भयो बरिलै -2
नोट खारेज गर सरकार
अनि निर्मुल हुन्छ भ्रस्ट्राचार
जय जेनजी आन्दोलन -१– भ्रस्ट्रचारिलाई, माफि दिईन्न !
जेनजीका आवाज सुन सरकार 2
भ्रस्ट्र नेता सेता खबरदार 2
भ्रस्ट्रचारिलाई, माफि दिईन्न
जन्ता मार्नेलाई, छाडदै छाडि दिईन्न 2
जेनजीका आवाज सुन सरकार 2
भ्रस्ट्र नेता सेता खबरदार 2
देशको मुहार फेर्न कति शहिद भए, बलिदान खेर नजावश 2
यो पटक न भए, कैले नि हुँदैन, ज्यान मेरो किन नजाओस 2
जेनजीका आवाज सुन सरकार 2
भ्रस्ट्र नेता सेता खबरदार 2
जय जेनजी आन्दोलन – २ – श्राध्दमा बिरालो बाने झै
जेनजीका आवाज सुन सरकार 2
भ्रस्ट्र नेता सेता खबरदार 2
भ्रस्ट्रचारमा घुसिया नोट नै हो
भ्रस्ट्रचार मेटने आनदोल्न नै यँहि हो
जेनजीका आवाज सुन सरकार 2
भ्रस्ट्र नेता सेता खबरदार 2
जेनजीलाई शहिद बनाई, भ्रस्ट्रलाई सिंहासन छलकपट भयो
श्राध्दमा बिरालो बाने झै
नौ टंकी चुनाब हुने भयो बरिलै
नोट खारेज गरौं बरिलै
जेनजीका आवाज सुन सरकार 2
भ्रस्ट्र नेता सेता खबरदार 2














