मथिनपाका मेयर प्रमुख श्रेष्ठसम्मानित
मध्यपुर, चैत्र ७ गते
प्रधानमन्त्री के पि शर्मा ओलीले बाट गत आर्थिक वर्षमा वातावरण , संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ । नेपाल नगरपालिका संघले ३२ औं स्थापना दिवसको उपलक्ष्यमा मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ द्वारा प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो । बागमती प्रदेश मै मध्यपुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका भएको भन्दै सम्मानित भएको हो । नगरपालिका संघले देश भर ४ वटा विद्यामा ४ नगरपालिकालाई सम्मान गरेको छ ।जसमध्ये मध्यपुर थिमी नगरपालिकाले आर्थिक बर्ष २०८०र ८१ मा वातावरण , संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्राप्त गरेको हो । मध्यपुर थिमी नगरपालिकाले संस्कृति सम्पदा संरक्षण गर्दै नगरभित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा,सटल, देव घर, चैत्य ,विहार लगाएतका सम्पदा पुनर्निमाण तथा जिर्णोद्धार कार्यलाई निरन्तरण दिदै आएको छ । यस्तै पर्यटन विकासका निम्ती विभिन्न समयमा मेला महोत्वस गदै केही समय अगाडीमात्रै मध्यपुर महोत्सव गर्र्दै पर्यटन क्षेत्र विकासमा महोत्वपुर्ण योगदान गरेको छ । भने पहिरो रोकथामका निम्ती निलबाराही क्षेत्रमा तीन हजार विरुवा बृक्षारोण गरेको थियो । भने सडक सरसफाइ तथा मनोहरा क्षेत्रको पर्यवरण संरक्षण गर्दै आएका विषयलाई आधार बनाएर संघले मूल्यांकन गरि सम्मान गरेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













