दुवाकोट आगलागीमा १ करोड ८० लाख क्षति
भक्तपुर, बैशाख २३ गते
दुवाकोट भक्तपुरमा हिजो भएको आगलागीबाट १ करोड ८० लाख बरावरको क्षेती भएको पहरीले पुष्टि गरेको छ । गयराती १२ः८ बजे भएको आगलामीमा परि सो वरावरको क्षति भएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरद्वारा जारी विज्ञप्तिमा सो आगलागीमा परि दुई जना घाईते समेत भएको जनाएको छ । घाईते दुई जनामा एक सामान्य घाइते र एक जना गम्भिर घाइते भएको छ ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोड स्थित सन्तोषमान श्रेष्ठले सञ्चालन गर्दै आएको ज्योति प्लाई कार्पेट कारखानामा अचानक आगलागी हुन्दा सो कारखानामा का मगर्ने २९ वर्षका बंगाली मनुउर्वा गम्भिर घाईते भएका थिए भने २३ वर्षकी बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका थिए । गम्भिर घाईते उर्वालाई थप उपचारकालागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।
आगलागी विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागि नियन्त्रणकालागि नेपाल प्रहरीको ४७ जनाको टोली, सशस्त्र प्रहरी बल दुवाकोटका १३ जना, भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेबाट ७ वटा दम्कल, भक्तपुर, ललितपुरबाट ४ वटा पानी ट्याङकर र स्थानीयहरु परिचालन भएको थियो । सो घटनाबार प्रहरी वृत्त ठिमीभक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी राजन कार्कीले जनाएको छ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














