दुवाकोट आगलागीमा १ करोड ८० लाख क्षति
भक्तपुर, बैशाख २३ गते
दुवाकोट भक्तपुरमा हिजो भएको आगलागीबाट १ करोड ८० लाख बरावरको क्षेती भएको पहरीले पुष्टि गरेको छ । गयराती १२ः८ बजे भएको आगलामीमा परि सो वरावरको क्षति भएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरद्वारा जारी विज्ञप्तिमा सो आगलागीमा परि दुई जना घाईते समेत भएको जनाएको छ । घाईते दुई जनामा एक सामान्य घाइते र एक जना गम्भिर घाइते भएको छ ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोड स्थित सन्तोषमान श्रेष्ठले सञ्चालन गर्दै आएको ज्योति प्लाई कार्पेट कारखानामा अचानक आगलागी हुन्दा सो कारखानामा का मगर्ने २९ वर्षका बंगाली मनुउर्वा गम्भिर घाईते भएका थिए भने २३ वर्षकी बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका थिए । गम्भिर घाईते उर्वालाई थप उपचारकालागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।
आगलागी विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागि नियन्त्रणकालागि नेपाल प्रहरीको ४७ जनाको टोली, सशस्त्र प्रहरी बल दुवाकोटका १३ जना, भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेबाट ७ वटा दम्कल, भक्तपुर, ललितपुरबाट ४ वटा पानी ट्याङकर र स्थानीयहरु परिचालन भएको थियो । सो घटनाबार प्रहरी वृत्त ठिमीभक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी राजन कार्कीले जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













