अन्तर नगर कबड्डी प्रतियोगितामा आयोजक समितिले गर्यो विजयी सुरुवाट
भक्तपुर, फाल्गुण २९ गते
आजबाट भक्तपुरमा सुरु भएको अन्तर नगर कबड्डी प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिकाले विजयी सुरुवात गरेको छ । मध्यपुर थिमी नगरपालिका र भक्तपुर नगरपालिका बीच आज भएको उद्घाटन खेलमा २२ विरुद्ध ५७ अंकका साथ आयोजक भक्तपुर नगरपालिकाले विजयी सुरुवात गरेका हुन ।
नाम दर्ता भएका १७ पालिकाहरु मध्ये १५ पालिकाका खेलडीहरुले सहभागिता जनाएको अन्तर नगर कबड्डी प्रतियोगिताको आज विहान खेलकुद र्याली सहित नेमकिपा अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले प्रतियोगिताको उद्घाटन गरेका हुन । प्रतियोगिता चैत्र ३ गतेसम्म रहने छ । प्रतियोगितामा पहिलो हुने पालिकालाई एक लाख ५० हजार, दोस्रोलाई एक लाख र तेस्रो तथा चौथौलाई ५०।५० हजार नगद सहित मेडल र प्रमाण पत्रको व्यवस्था भएको आयोजक समितिले जनाएको छ ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














