मध्यपुरबाट“जुवा(तास) खेल्ने मानिस पक्राउ”
भक्तपुर, श्रावण २१ गते
मध्यपुर ठिमी कौशलटारबाट महानगरीय प्रहरीद्वारा शनिबार साँझ जुवा खेल्ने मानिसहरु पक्राउ गरेको छ। कौशलटारस्थित ॐ होटलमा पैसा हारजित हुने गरी जुवा खेलि रहेको सूचनाका आधारमा अनुसन्धान अधिकृत सहितको १० जनाको प्रहरी टोलीले १३ जना मानिसहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ति मानिसहरुसँगैै ४,१७,४२५ र १० बुक तास सहित नियन्त्रणमा लिएको सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।
प्रहरीको नियन्त्रणमा परेका मानिसहरु
१। होटल संचालक जिल्ला रामेछाप सुनापाती गा।पा। वडा नं। ५ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने बर्ष ४० को प्रभु खड्का ।
२। जिल्ला काभ्रेपलान्चोक पाँचखाल घर भई हाल जिल्ला काठमाण्डौ का।म।न।पा। १३ बस्ने बर्ष ३२ को राज कुमार लामा ।
३। जिल्ला काभ्रेपलान्चोक बेथानचोक गा।पा। वडा नं। ८ घर भई हाल जिल्ला काठमाण्डौ रानीबन बस्ने बर्ष २८ को सरोज वाईबा ।
४। जिल्ला मकवानपुर हेटौडा उप(महानगरपालिका १८ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न।पा। वडा नं। १ लोकन्थली बस्ने बर्ष ३६ को कृष्ण बहादुर मोक्तान ।
५। जिल्ला सिन्धुली कमलामाई न।पा। वडा नं। ४ घर भई हाल जिल्ला काठमाण्डौ चाबहिल बस्ने बर्ष ३६ को दिप बहादुर तामाङ ।
६। जिल्ला काभ्रेपलान्चोक बनेपा बस्ने बर्ष ५० को अर्जुन थापा ।
७। जिल्ला काठमाण्डौ तार्केश्वर न।पा वडा नं। ८ बालाजु बस्ने बर्ष ४१ को टिका बराल ।
८। जिल्ला औखलढुङ्गा घर भई हाल जिल्ला भक्तपुर भक्तपुर न।पा। वडा नं। २ व्यासी बस्ने बर्ष ४० को हेम बहादुर खत्री ।
९। जिल्ला काभ्रेपलान्चोक बेथानचोक घर भई हाल जिल्ला काठमाण्डौ चक्रपथ बस्ने बर्ष २९ को दावा लामा ।
१०। जिल्ला सिन्धुली गोलन्चोर गा।पा। वडा नं।६ घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने बर्ष २८ को खड्ग थापा ।
११। देश भारत बड्गनिया घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक न।पा। वडा नं। ६ सूर्यविनायक बस्ने बर्ष ३६ को महन्त चौधरी ।
१२। जिल्ला सिन्धुपाल्चोक जुगल गा।पा। चडा नं। ५ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने बर्ष ४५ को जित बहादुर बि।क ।
१३। जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा।पा। वडा नं। ३ घर भई जिल्ला भक्तपुर मध्यपुर ठिमी राधेराधे बस्ने बर्ष ३६ को सिताराम बाँनिया ।














