एकोराव उपत्यका समन्वय समिति गठन
भक्तपुर, बैशाख २३ गते
काठमाण्डौं उपत्यकामा रहेका सामुदायिक रेडियोहरुको आज भक्तपुरमा भेला भएको छ । सो भेलाले उपत्यका समन्वय समिति एकोराव गठन गरेको छ । उपत्यकामा रहेको ११ वटा सामुदायिक रेडियोहरु मध्ये ९ वटा रेडियोको सहभागितामा भएको भेलाले काठमाण्डौ उपत्यका समन्वय समित गठन गरेको हो । एकोराव बागमति समितिका सदस्य एवं भक्तपुरको रेडियो जनसञ्चारका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेश सैंजूको संयोजकत्वमा उपत्यका समन्वय समिति गठन गरिएको हो । सहभागि ९ वटा सामुदायिक रेडियो प्रशारकहरुको सर्व सहमतिमा सैंजूलाई संयोजक चयन गरेको हो । नवगिठत समन्वय समितिले उपत्यकाका सामुदायिक रेडियोहरुको अवस्थाहरुको अध्ययन गरी भावि योजनाहरुको अवधारण पत्र बनाउने निर्णय गर्नुका साथै उपत्यकाको मौलिक भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले नेपाल भाषाका कार्यक्रमहरु सञ्चालन गर्ने गरी सामूदायिक सूचना नेटर्वकसँग समन्वय गर्ने निर्णय गरेको छ ।
Featured Posts – Style 1
बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
2026-05-02 Comments Off on बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर...
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
2026-05-02 Comments Off on स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो 'आउटडोर जिम' को लहर काठमाडौँ । बदलिँदो जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँगै नेपालका सहरदेखि गाउँसम्म अचेल...
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
2026-05-02 Comments Off on नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत...
2026-05-02 Comments Off on
सिद्धान्तको बाटो * आ.के. विद्रोही नामले होइन चिनिन्छ दल,चिनिन्छ उसको विचारले,सिद्धान्तको उज्यालोभित्रउसको असली आकारले । मतको भीडले सत्य नतौल,बहुमतले धर्म...
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
2026-05-02 Comments Off on ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा।भक्तपुर, बैशाख १९ गतेज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा...












