सेवा निवृत शिक्षक समाज भक्तपुरबाट प्रकाशित शैक्षिक अनुभब सार्वजनिक ।
सेवा निवृत शिक्षक समाज भक्तपुरबाट प्रकाशित शैक्षिक अनुभबको नवौं अंक बुधबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । संघीय साँंसद प्रेम सुवालले नयाँं अंक सार्वजनिक गरेका हुन् ।
हामी अझै सवल छौं भन्ने नारा तय गरी संगठित सदस्यहरुको संस्था हो सेवा aनिबृत समाज । यसमा जीवनभर शिक्षण पेशामा आवद्ध रही निवृत भएका शिक्षकशिक्षिकाहरु मात्रै सदस्य रहेका छन् । समाजले विभिन्न गतिविधिहरु निरन्तर गर्नुका साथै नियमित रुपमा पुस्तक पनि प्रकाशित गरिराख्दै आएको छ ।
प्रकाशित पुस्तक एक सय १५ पृष्ठको रहेको छ । पुस्तकमा २० वटा आलेखहरु रहेका छन् । विशेष गरेर निवृत भएका शिक्षकहरुको आआफनो अनुभब पुस्तकमा रहेको छ । पुस्तकको प्रकाशन सेवा निबृत समाजको रहेको छ । पुस्तकको मूल्य व्यक्तिगत एक सय ५० र संस्थागत दुई सय रुपैयाँं तोकिएको छ ।
कार्यक्रममा सांसद सुवालले सेवा निबृद्ध शिक्षकका अनुभब देशको सम्पति रहेको बताए । उनले यस्ता सम्पतिलाई राज्यले संरक्षण गर्नुपर्नमो विशेष जोड दिए । कार्यक्रममा समाजका सल्लाहकार बालमुकुन्द वासुकला, अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, सदस्य तुल्सीराम ग्वाछालगायतले हामी अझै सवल छौ भन्ने नारालाई सावित गर्न आफूहरु निरन्तर समाजको लागि क्रियाशिल रहेको बताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













