रु.१ लाख ५३ हजार २६० रुपियाँ सहित १४ जुवाडे पक्राउ
भक्तपुर, पुस १५ गते
भक्तपुर प्रहरीले रु.१ लाख ५३ हजार २६० रुपियाँ र २ बुक तास सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुका अनुसार सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित डेराकोठा गरी बस्ने वर्ष ४१का गोपाल बहादुर बलको कोठाबाट ति नगद सहित १४ जना जुवाडेहरुलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । बलको कोठामा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा भक्तपुर प्रहरी परिसरबाट प्रहरी टोली खटि गई छापा मार्दा निज गणेशबकादुर बल सहित १४ जना मानिसहरु पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा नियन्त्र(मा लिएको सूचना अधिकारी जवेजुले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्रिहरुलाई जगाती प्रहरी वृत्तमा राखि थप अनुसन्धान कार्य भईरहेको उहाँले जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक
2026-11-01 Comments Off on गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक
गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक काठमाण्डौं । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको...
वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने
2026-11-01 Comments Off on वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने
काठमाडौं,कात्तिक १५ । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ ।...
राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम ।
2026-11-01 Comments Off on राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम ।
राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम ।भक्तपुर,राेटरी क्लव अफ भक्तपुरले कार्तिक १२ देखि १४ गतेसम्म भक्तपुरकाे दरवार स्कवायर, विद्यार्थी...
समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी
2026-10-30 Comments Off on समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी
समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी काठमाडौं, १३ कार्तिक — नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश...
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति
2026-10-30 Comments Off on सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति
काठमाडौं, १३ कात्तिक । रिपोर्टर्स क्लब नेपालले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।...













