सेवा निवृत शिक्षक समाज भक्तपुरबाट प्रकाशित शैक्षिक अनुभब सार्वजनिक ।
सेवा निवृत शिक्षक समाज भक्तपुरबाट प्रकाशित शैक्षिक अनुभबको नवौं अंक बुधबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । संघीय साँंसद प्रेम सुवालले नयाँं अंक सार्वजनिक गरेका हुन् ।
हामी अझै सवल छौं भन्ने नारा तय गरी संगठित सदस्यहरुको संस्था हो सेवा aनिबृत समाज । यसमा जीवनभर शिक्षण पेशामा आवद्ध रही निवृत भएका शिक्षकशिक्षिकाहरु मात्रै सदस्य रहेका छन् । समाजले विभिन्न गतिविधिहरु निरन्तर गर्नुका साथै नियमित रुपमा पुस्तक पनि प्रकाशित गरिराख्दै आएको छ ।
प्रकाशित पुस्तक एक सय १५ पृष्ठको रहेको छ । पुस्तकमा २० वटा आलेखहरु रहेका छन् । विशेष गरेर निवृत भएका शिक्षकहरुको आआफनो अनुभब पुस्तकमा रहेको छ । पुस्तकको प्रकाशन सेवा निबृत समाजको रहेको छ । पुस्तकको मूल्य व्यक्तिगत एक सय ५० र संस्थागत दुई सय रुपैयाँं तोकिएको छ ।
कार्यक्रममा सांसद सुवालले सेवा निबृद्ध शिक्षकका अनुभब देशको सम्पति रहेको बताए । उनले यस्ता सम्पतिलाई राज्यले संरक्षण गर्नुपर्नमो विशेष जोड दिए । कार्यक्रममा समाजका सल्लाहकार बालमुकुन्द वासुकला, अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, सदस्य तुल्सीराम ग्वाछालगायतले हामी अझै सवल छौ भन्ने नारालाई सावित गर्न आफूहरु निरन्तर समाजको लागि क्रियाशिल रहेको बताए ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














