पैसा हारजित हुने गरी जुातास खेलिरहेको अवस्थामा ६ जना मनिसहरु,
मध्यपुर, चैत्र ७ गते
भक्तपुर प्रहरीले पैसा हारजित हुने गरी जुवातास खेलि रहेको अवस्थामा ६ जना मानिस पक्राउ गरेका छन् । मध्यपुर थिमी वडा नं. ४ स्थित नयाँ ठिमीको ग्रिस्मा खाजा घरमा जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरी बृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली आज साँझ ४ बजे खटी गई उक्त स्थानमा छापा मार्दा पैसाको हारजित हुने गरी जुातास खेलिरहेको अवस्थामा ६ जना मनिसहरु, ७ बुक तास र नगद रु. १९ हजार १६५ सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ ।
Featured Posts – Style 1
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
2026-06-24 Comments Off on मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिकमध्यपुर, असार १० गतेमध्यपुर थिमी नगरपालिकाको आज भएको १४...
चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
2026-06-24 Comments Off on चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड २०८३ असार १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्यसभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू,...
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
2026-06-23 Comments Off on प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ भक्तपुर, असार ९ गतेभक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी ज्यान...













