भक्तपुर प्रहरीको फागुन महिनाको कार्य सम्पदान विवरण सार्वजनिक
भक्तपुर, चैत्र १ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले फागुन महिनाभर गरेको कार्य सम्पादन बारे विस्तृत जानकारी सार्वजनिक गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले सो महिनाभरी गरेको कार्य विवरण प्रस्तुत गरेका हुन । अपराध अनुसन्धान र नियन्त्रण तथा शान्ति सुरक्षाकालागि भएका घटना, दुर्घटनाहरुको विवरणमा माघ महिनाको १५२ मुद्दा दर्ता भएका मध्ये ८० वटा फर्छौट गरेको भन्दै फागुन महिनामा १४५ मुद्दा दर्ता भएकोमा ६३ मुद्दा फर्छौट भएको जनाएको छ । फागुन महिनामा ९ महिला र १४९ पुरुष अभियुक्त रहेका मध्ये १ महिना र ४७ पुरुष पक्राउ पर्दा ८ महिला र १०२ पुरुष फरार रहेको जनाएको छ ।
फागुन महिनामा जघन्य तथा गम्भीर अपराधका ८ वटा घटना घटेको उल्लेख गर्दै सूचना अधिकारी जवेगुले जिल्लामा अपहरण तथा शारीर बन्धकका १, लागू औषधका ३, हातहतियार खरखजाना १, जबरजबस्ती करणीका ३ अपराधका घटना भएको जनाएको छ । बैंकिङ कसुरका ४४। ठगीका ३ चोरीका १२ गरी आर्थिक अपराधका ५९ घटना भएको उल्लेख गर्दै सार्वजनिक चासो रहेका पेण्डिङ मुद्दाको सफल अनुसन्धान भएको जनाएको छ । जिल्ला प्रहरी परिसरमा पेण्डिङ मुद्दाको संखया ७९४ वटा छन् ।
फैसला कार्यान्वयनमा १७ जना पक्राउ गरी २ वर्ष ५ महिना १९ दिन कैद भुक्तान र २१ लख १२ हजार ५०० सय जरिवाना बिगो रकम असुल भएको जनाएको छ ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














