राइफल सहित मानिस पक्राउ
भक्तपुर, फागुण १९ गते
भक्तपुर प्रहरीद्वारा जेन्जी आन्दोलनमा लुटिएको हातहतियार सहित मानिस नियन्त्रणमा लिएको छ । निर्वाचनको पूर्व सन्ध्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ति मानिसलाई पक्राउ गरिएको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ । पक्राउ पर्ने मानिस गोरखा पालुङटार नगरपालिका वाडा नं. ९ घर भई हाल भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने वर्ष ३१का आयन सेढाई रहेको छ । सेढाईलाई ब्डडढट नम्बरको इन्सास राईफल, एस।एल।आर। राईफलको राउण्ड ४ थान, प्लास्टिक राउण्ड १ थान, सटगनमा लाग्ने राउण्ड १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १थान, लागू औषधमा प्रयोग गर्ने सिरिन्ज ५ थानसहित पक्राउ गरेको भक्तपुर प्रहरीका सुचना अधिकारी जवेगुले जनाएका हुन । सेढाईलाई आज विहान ९ बजे पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको उहाँले आज प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
Featured Posts – Style 1
राइफल सहित मानिस पक्राउ
2026-03-03 Comments Off on राइफल सहित मानिस पक्राउ
राइफल सहित मानिस पक्राउभक्तपुर, फागुण १९ गतेभक्तपुर प्रहरीद्वारा जेन्जी आन्दोलनमा लुटिएको हातहतियार सहित मानिस नियन्त्रणमा लिएको छ । निर्वाचनको पूर्व...
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
2026-03-02 Comments Off on दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइनेकाठमाडौँ, १८ फागुनः सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति...
यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।
2026-03-02 Comments Off on यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।
यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने । भक्तपुर, फागुण १८ गतेदेशका...
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
2026-03-02 Comments Off on आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेधकाठमाडौँ, १८ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति...
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
2026-03-02 Comments Off on इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्युगोरखा, १८ फागुन : संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका...











