रु.१ लाख ५३ हजार २६० रुपियाँ सहित १४ जुवाडे पक्राउ
भक्तपुर, पुस १५ गते
भक्तपुर प्रहरीले रु.१ लाख ५३ हजार २६० रुपियाँ र २ बुक तास सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुका अनुसार सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित डेराकोठा गरी बस्ने वर्ष ४१का गोपाल बहादुर बलको कोठाबाट ति नगद सहित १४ जना जुवाडेहरुलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । बलको कोठामा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा भक्तपुर प्रहरी परिसरबाट प्रहरी टोली खटि गई छापा मार्दा निज गणेशबकादुर बल सहित १४ जना मानिसहरु पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा नियन्त्र(मा लिएको सूचना अधिकारी जवेजुले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्रिहरुलाई जगाती प्रहरी वृत्तमा राखि थप अनुसन्धान कार्य भईरहेको उहाँले जनाएको छ।
Featured Posts – Style 1
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो ।
2026-03-13 Comments Off on विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो ।
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयोविश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ...
बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
2026-03-12 Comments Off on बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भक्तपुर । २०८२...
भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवस
2026-03-11 Comments Off on भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवस
भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवसभक्तपुर, फागुण २७गतेविश्व मृगौला दिवसको अवसरमा भक्तपुरमा सचेतनामूलक मृगौला पदयात्रा आयोजना गर्ने भएको छ...
युवा उद्यमी उपसमिति गठन
2026-03-10 Comments Off on युवा उद्यमी उपसमिति गठन
युवा उद्यमी उपसमिति गठनभक्तपुर ःभक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत जिल्लाका युवा उद्यमीहरु सम्मिलित युवा उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ...
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन
2026-03-10 Comments Off on भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधनभक्तपुर, फागुण २६ गतेभाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन भएकोछ ।...














