निलबाराहीमा श्रमदान कार्य पुनः सुरु, गाडा र ठूप्चे सहयोग गर्न आह्वान
मध्यपुर थिमी, भाद्र ५ गते
सोमबार देखि दुवाकोट प्रहरी चौकीमा धर्नामा रहेका निलबाराही मन्दिर संरक्षण सरोकार समितिले आजबाट धर्ना कार्यक्रमलाई निरन्तरता दिदै मन्दिर परिसरमा श्रमदान कार्य पनि पुनः सुरु गरेका छन् । आज ५० जना भन्दा बढीले श्रमदान गरेको उल्लेख गर्दै अभियान्ता निशुल प्रजापतिले डोजरको चाबि ससम्मान फकाउर्न प्रहरी चौकीमा धर्ना कायम राख्दै जनप्रतिनिधीसँग पनि सम्बाद रहेको बताए । उनले भने मन्दिर परिसरमा पहिल्यै जम्मा गरी राखेको माटोलाई व्यवस्थापन गरी पहिरो रोकथाममा आज श्रमदान कार्य भएको भन्दै भोली पनि श्रमदान हुने उहाँले बताउनु भयो । गत सय दिन देखि थालेको श्रमदानकाक्रममा भरिएको माटो पानीले बगाएको ठाउँहरुमा समेत पुनः माटो भर्ने कार्य भइरहेको भन्दै उहाँले माटो ओर्सान गाडा र ठूम्चेको आवश्यकता भएको जनाएको छ । आज मात्र पनि पचास जना भन्दा बढीले श्रमदान गर्न आए तर पप्र्याप्त गाडा र ठूम्चे नहुँदा श्रमदान गराउन असजिलो भएको भन्दै उहाँले श्रमदानमार्फ निलबाराही मन्दिरको पहिरो जोखिम व्यवस्थापन गर्न गाडा र ठूप्चे सहयोग गर्न आह्वान गरेका छन्।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














