सांसद ढकालले भेटे मानदिपसका सभामुख अब्दुद रहीम अब्दुल्ला
काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मालद्वीपको सभामुख अब्दुल रहीम अब्दुल्ला संग शिष्टाचार भेट गरेका छन् । बिहीबार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हितम, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लालाइ शुभकामना दिदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखेका थिए । सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालद्वीप असल मित्रराष्ट्र रहेको बताउनु भएको थियो । पूर्व मन्त्रप समेत रहेका ढकाल मालद्वीपको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र मालद्वीप बीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।
Featured Posts – Style 1
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
2026-05-30 Comments Off on महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता ललितपुर, १४ जेठ । महिनावारी सुरक्षा र स्वच्छताका...
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
2026-05-30 Comments Off on सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डाकाठमाड ौँ , नेपाल । २६ मे २०२६प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन/इन्टरनेसनल फेडेरेसन...
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
2026-05-29 Comments Off on भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन २०८३ जेठ १५ भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले...
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमाभक्तपुर, जेष्ठ १५ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले फैसला कार्यान्वयन तर्फका ४४ जना फरार...
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमाभक्तपुर,भक्तपुर प्रहरीले लागू औषध सहति मानिस नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा परेको व्यक्ति...














