कवि त्रिरत्न शाक्यको आज सश यात्रा हुने

कवि त्रिरत्न शाक्यको आज सश यात्रा हुने
भक्तपुर, माघ ११ गते
नेपाल भाषाका कवि तथा अभियन्ता त्रिरत्न शाक्यको बुधबार असामहिक निधन भएको छ । बौध सम्पदा संघका संस्थापक सदस्य र बौध संघका अध्यक्ष एव पूव प्रधानाध्यापक समेत रहेका त्रिरत्न शाक्यको निधन प्रति दुःख व्यक्त गर्दै आज सबयात्रा गर्ने भएको छ । सूर्यविनायकस्थित उहाँको निवासबाट दिउँसो १२ बजे सब यात्रा गरिने बौध सम्पदा संघले जनाएको छ । शाक्यको बुधबार राती निधन भएको थियो । शाक्य नेपाल भाषा एकेडेमीका प्राज्ञ पनि छन् ।