देशमा राजनीतिकअस्थिरता बढ्दा बजारमाअनियन्त्रितमा बेथिती

देशमा राजनीतिकअस्थिरता बढ्दा बजारमाअनियन्त्रितमा बेथिती

भक्तपुर ।देशमा राजनीतिकअस्थिरता बढ्दा बजारमाअनियन्त्रितमा बेथिती बढेको सरोकारावालाहरुले बताएका छन् ।
राष्ट्रिय उपभोक्तामञ्च नेपालले आज रफत सञ्चार क्लबभक्तपुरमाआयोजना गरेको पत्रकार भेटघाट कार्यत्रमmमाबोल्दै राष्ट्रिय उपभोत्तामञ्चकाअध्यक्ष प्रेमलाल मर्हजनले राजनीतिकअस्थिरता बढ्दा उपभोक्तामारमा पर्ने गरि बजारमा बेथिती बढेको बताए ।
नेपालको नीतिनिर्माण गरिने सिंहदरबारमासांसद र मन्त्रीले उपभोग गर्ने खाद्यनै गुणस्तरहिनभएको र अबैध रुपमा सञ्चालनमा रहेको क्यान्टिनको उपभोग गर्ने नेतृत्वबाट उपभोक्ता सधैं पिल्साइमा रहनु् पर्ने महर्जनले बताए ।
बिचौलियाले राज्य सञ्चालनगर्दै आएका नेतादेखि मन्त्रीसम्मलाई बोकेर हिँड्ने गर्दा पाँच रुपैयाँको तरकारी उपभोक्ताको चूलो सम्म पुग्दा ८० रुपैयाँ पुगेको उनले बताए ।
बजार मंहगी नियन्त्रण गर्ने सरकारी संयन्त्रनै निकम्माभएको बताउँदै उनले मनोमानी रुपमामहंगी बृदि« हुँदापनी सरकार मौन बस्नुले पनिबिचौलिया र सरकारको साँठगाठ भएको पुष्टि हुने मर्हजनले बताए।
कार्यक्रममा नेकपाएमालेका पोलिटब्यूरो सदस्यएवं पूर्व मन्त्री महेश बस्नेतले देशमापाँचबर्ष सम्म टिक्ने बलियो सरकार नभएसम्मबजारमा देखिएको अस्थिरताको नियन्त्रण असम्भव रहेको बताए ।
देशबनाउनको लागिबलियो सरकार चाहिने बताउँदै उनले देशमा अबदुईदलियब्यवस्थाजानुको बिकल्पनभएको बताए ।
दुइदलियब्यवस्थाभएमात्रै पाँचबर्ष सरकार टिक्ने र प्रतिपक्षपनिपाँचबर्ष रहने भन्दै ३२ सिट ल्याउने पार्टीले सरकारको नेतृत्व गर्ने र ८९ सिट ल्याउने कांग्रेस पछि लाग्नु बिडम्बना देशकालागि घातक भएको बताए ।
नेपाली राजनीतिमा देखिएको बिभिन्न समिकरणलाई हेर्दा अझै निरास हुनु पर्ने बेलाआई नसकेको बताउँदै बस्नेतले राजनीतिमाब्यापक सुधार गर्दै मूलुक सुधार्नु पर्ने बताए।
कार्यक्रममाउद्योग बाणिज्य संघ भक्तपुरका शिवमानन्धर अनिन्यत्रितब्याज बृद्धिकै कारण बजार पनिअनियन्त्रीत रुपमामहंगी बृद्धि भएको बताए । उनले सरकाले बढाएको अनियन्त्रितब्याजकै कारण बिभिन्नक्षेत्रकाब्यक्तिहरुले आत्महत्या गर्नु पर्ने अवस्थाले अझै बिकरालरुपलिने बताए ।