पाँच बर्ष पूरानो अखाद्य वस्तु जफत
भक्तपुर, २८ मंसिर । भक्तपुर नगरपालिकामा दश बर्ष पुरानो जुस बेचिराखेको गुनासोको आधारमा वन्तिमा रहेको न्यू पलिखेल स्टोरमा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा छापा मार्दा असंख्य रुपमा म्याद नाघेका सामानहरु भेटिनुका साथै पाँच बर्ष भन्दा म्याद नाघेको सामानहरु बेच्नको लागि ¥याकमा राखी राखेको र अगाडि नयाँ सामान राखी भित्र पट्टि धेरै बर्ष पुरानो सामानहरु राखीराखेको पाएपछि जफत गरिएको छ ।
उक्त पसलमा सफारी तेल साढे चार लिटर, पप १० पाकेट, फुच्चे फान्टा ४१ वटा, स्प्राइट जम्बो ३ वटा, कोक ५०० मिलिलिटर २२ वटा, २५० मिलिलिटरको २२ वटा, नुहाउने साबुन १७१ वटा, रमपम चाउचाउ २५ पाकेट, चिजबल २४७ पाकेट, विस्कुट १६४ पाकेट, मुसा मार्ने औषाधि ३ पाकेट, दालमोठ ५ पाकेट, चाउचाउ ५ पाकेट, बदाम २ माला, टेष्टिङ पाउडर ८ पाकेट, चकलेट ३५ बट्टा, एनोमाइसिटिन औषाधि ६ स्लिप, टान्गो जुस बनाउने २१ पाकेट, व्याट्रि ४ वटा, चियापट्टि २६ पाकेट, अमिलो १ पाकेट, सोडा १ बोरा, सुजी १२ पाकेट, निम्कि ७९ पाकेट, पापड ११ पाकेट, डाबर हनि ६ वटा, अचार ३ पाकेट, पाउडर ग्लुकोज ५ पाकेट, डाइपर १ पाकेट, डावर च्वबनप्रास १ बट्टा, डाबर मन्जन २ वटा, तोफि चकलेट ४ बट्टा, वोडोनिल ३ पाकेट, जडीबुडी १ पाकेट, मसला ६ बट्टा, चोखोफन चकलेट १ पाकेट जफत गरी नष्ट गरियो भन्ने निज पसलका प्रोपाइटर केशबलाल पलिखेललाई नगरपालिकामा हाजिर हुन तराजु एक र २० केजिको ढक १ जफत गरि ल्याएको निमित्त श्यानिटेशन उपशाखाका प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














