भक्तपुर ,१९ पुस
सहकारी संस्थाले आर्थिक कारोवार मात्र होइन, सामाजिक कार्य शिपमुलक तालिम र युवा लक्षित कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिएका छन् । शरद वचत तथा ऋण सहकारी संस्था लि. जगती भक्तपुरको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै भक्तपुर नगरपालिका वडा नम्वर ८का वडाध्यक्ष तथा भक्तपुर ट्क व्यवसायी संघका पूर्व अध्यक्ष महेन्द्र खायमलीले सो कुरा बताएका हुन । सो अवसरमा उहाँले व्याज बढी दिनेमा भन्दा समुदायमा आधारित सहकारी संस्थाहरुमा बचत गर्नुपर्नेमा जोड दिनु भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका राजकुमार लघुले संघले सहकारीका संचालक, व्यवस्थापकहरुका लागि विभिन्न क्षमतावृद्धिका तालिमहरु अयोजना गर्दै आएको जानकारी दिनु हुँदै संस्थालाई अझ राम्रो बनाउन आफ्नो संस्था भन्दा राम्रोसंग सञ्चालनमा रहेका सहकारी संस्थाहरुको पनि अध्ययन भ्रमण गर्न जानुपर्नेमा जोडदिनु भयो । सहकारी संस्थाले सदस्य समुदायको आर्थिक उठानसंगै सांस्कृति उठानका लागि पनि साँस्कृतिक गतिविधिहरु आयोजना गर्दै जानुपर्ने बताउनु भयो । संस्थाका अध्यक्ष हरिप्रसाद ध्वाछुको सभापतिमा भएको सो कार्यक्रममा राजकुमार बनमाला र मञ्जु कुम्पाखले समेत बोल्नु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













