तेह्रौँ सागमा २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

काठमाडौँ, १८ मङ्सिर ः स्वर्णपदक प्राप्त नेपाली खेलाडी तेह्राँै दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त नेपाली खेलाडी । तस्वीर ः रत्न श्रेष्ठ रासस
काठमाडौँ, १७ मङ्सिर ः स्वर्ण पदक विजेताहरु तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराँते प्रतियोगितामा स्वर्णपदक विजेता बंगलादेशकी अन्तरा हमैरा अख्तरलगायत टोली । तस्वीर ः रत्नश्रेष्ठ÷रासस
काठमाडौँ, १८ मङ्सिर ः स्वर्णपदक विजेता तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराँते प्रतियोगितामा पाकिस्तानका स्वर्णपदक विजेता । तस्वीर ः रत्न श्रेष्ठ÷रासस
काठमाडौँ, १८ मङ्सिर ः दशरथ रङ्गशालामा बुधबार भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सतर्पm १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी नेपालकी सन्तोषी श्रेष्ठ । तस्वीर ः रोशन सापकोटा÷रासस
ललितपुर, १८ मङ्सिर ः अनुपमालाई स्वर्ण पदक तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त नेपालकी अनुपमा मगर । तस्वीर ः रत्न श्रेष्ठ÷रासस
ललितपुर, १८ मङ्सिर ः अनुपमालाई स्वर्ण पदक तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त नेपालकी अनुपमा मगर । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

साग पदक तालिका ः

देश स्वर्ण कास्य रजत जम्मा

नेपाल २९ १४ १९ ६२

भारत २३ १९ १२ ५४

पाकिस्तान ८ १५ १३ ३६

श्रीलङ्का ७ १८ ३२ ५७

बङ्गलादेश ४ ७ २४ ३५

माल्दिभ्स १ ० २ ३

भूटान ० ० ३ ३