भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिन
भक्तपुर, भाद्र १० गते
आज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको धनजनको क्षति भएको छ त्यस्तै भक्तपुर सूर्यविनायक वडा नं ९ काँक्राबारी निवासी राजकुमार सुवाल डल्ले उपनामले चिन्नु हुने काठमाडौँ रसुवा यातायात चलाउँदै आउनुभएका उहाँ आज बिहान बाट सम्पर्कविहीन हुनुभएकोले खोजबिनको लागि आफन्तजनले आग्रह गर्नुभएको छ । उहाँको बारे केही जानकारी भएमा सम्पर्क नम्बर ९८४३२५११९९ मा खवर गरिदिन आग्रह गरेको छ ।












