भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भक्तपुर, जेष्ठ १८ गते
भक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक, ललितपुर पठाएको छ । गत जेष्ठ १४ गते जगाती चेकपोईन्टबाट नियन्त्रणमा लिएको ८४ हजार २५० बराबरको सामानलाई आज विभाग पठाएको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ । सूचना अधिकारी जवेगुका अनुसार विशेष सुचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले जेष्ठ १४ गते दिउँसो २ः१५ बजेको समयमा सूर्यविनायक नगरपालिका वडा न. ८ जगाती चेकपोईन्टमा साँगाबाट भक्तपुरतर्फ आउँदै गरेको बा.प्र. ०१००६ ख ७१३३ नं.को माईक्रो बसमा चेकजाँच गर्दा बरामद गरिएका ८४ हजार २५० रुपियाँ बराबरको सामानहरुको कुनै बिल र कागजात पेस गर्न नसकेपछि कर छलिमा कारवाहीकालागि ति सामग्री राजश्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक ललितपुर पठाएको उहाँले बताउनु भयो ।
बरामद सामानहरुको विवरणस्
१। काजु ( ४० के।जी। ९अन्दाजी मुल्य रु।५८,०००।(०
२। सुर्ति टोबाको ( १०५ प्याकेट ९अन्दाजी मुल्य रु।१०,५००।(०
३। शिखर पान मसला ( १०५ प्याकेट ९अन्दाजी मुल्य रु। १५,७५०।(०
९अन्दाजी जम्मा मुल्य रु। ८४,२५०।– ९चौरासी हजार दुई सय पचाँस रुपैया० बराबरको सामान बरामद गरिएको ।०
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














