भक्तपुर निर्वाचन नं. १मा ५९६७४ र २मा ५८७८४ मतदान सम्पन्न

भक्तपुर निर्वाचन नं. १मा ५९६७४ र २मा ५८७८४ मतदान सम्पन्न
भक्तपुर, फागुण २१ गते
आज दिउँसो २ः३० बजेसम्ममा भक्तपुर निर्वाचन क्षेत्रमा ५९६७४ मतदान सम्पन्न भएको थियो भने भक्तपुर निर्वाचन क्षेत्र नें २मा ५८७८४ मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं. १मा १ लाख ७ हजार ५४ मतदाताहरु छन् भने निर्वाचन क्षेत्र नं. २मा ९८ हजार ३ सय ५६ जना मतदाता रहेका छन् ।