भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
भक्तपुर,
भक्तपुर निर्वाचन क्षेत्र न १ कालागि उम्मेदवारी दिएका नेपाल कम्यूनिष्ट पार्टीले आज भक्तपुरको कमलविनायकमा पत्रकार सम्मेलन आयोजना गरेको छ । नेकपाको निर्वाचन घोषणा पत्र जारी नभए पनि निर्वाचनमा उम्मेदवारी दिएका नेकपाका उम्मेदवार हरिराम लवजुको परिचय दिन र तिनका योजना जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको प्रेस सेन्टर नेपालका मदन ढुंगानाले जनाएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा पर्ने भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका शिक्षा, स्वास्थ्य, जनजीवनलाई सहज बनाउने तथा निःशुल्क खानेपानी वितरण गर्ने योजना सहित स्थानीय जनताका समस्याहरुलाई केन्द्र सरकारसँग जोड्न नेकपाले उम्मेदवारी दिएको बताएका छन् । पत्रकार सम्मेलनमा नेकपाले निर्वाचन लक्षित कार्यक्रम मात्र आयोजना गरेको भन्दै सहभागि पत्रकार प्रेमद्धव लामाले भक्तपुर जिल्लामा भइरहेको अनियमित प्लटिङ र भूमाफियाको चलखेल बारे नबोलेकोमा आपति जनाएका थिए ।
पत्रकार सम्मेलनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदवबारको शैक्षिक योग्यता र उनले गरेको विभिन्न योगदानहरुको जानकारी दिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...












