लोकतान्त्रिक समाजमा नागरिकको अधिकार, कर्तव्य र दायित्व
भक्तपुर, मंसिर १२ गते
सामुदायिक सूचना नेटवर्कले लोकतान्त्रिक समाजमा नागरिकको अधिकार, कतव्र्य र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मध्यपुर थिमीस्थित सानो ठिमीको युवा परिसरको सभाहलमा शुक्रबार आयोजित सो अन्तरक्रिया कार्यक्रममा सहभागि महानुभावहरुले आफ्नो अधिकारसँगै कर्तव्य र दायित्वलाई पनि संगसँगै लानुपर्नेमा जोड दिदैं अवसरको खोजीमा विदेश जाने भन्दा स्वदेशमै रहेर राष्ट्र निर्माणमा आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
सुरु आफैबाट गरौ भन्दै सहभागिहरुले लोकतान्त्रिक समाज निर्माण गर्न विभेडको अन्त्य हुुनुपर्ने बताउँदै जात, भाषा, लिंगको आाधारमा विभेड भएसम्म लोकतान्त्रिक समाज निर्माण हुन नसक्ने चर्चा गर्दै सहभागिहरुले जेनजीको आन्दोलनको भावना, समाज परिवर्तनको आस्थालाई ध्यान दिदै आफ्नो अधिकारसंगै कानूनी राज्यको अवधारणा, सविधान प्रद्धत मौलिक हकसँगै समाजप्रति आफ्नो कतव्र्य र दायित्वलाई सबैले सम्झनुपर्नेमा जोड दिएका थिए । युवाहरु सबै विदेश गएर लोकतान्त्रिक समाज निर्माण हुन नसक्ने बताउँदै सहभागिहरुले लोकतान्त्रिक समाज निर्माणकालागि आफ्नो कतव्र्य र दायित्वपूरा गरेर मात्रै अधिकार स्थापित गर्न सकिने धारणा व्यक्र गरेका थिए । सो अवसरमा व्यक्त सहभागिहरुको धारणा
Featured Posts – Style 1
विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचना
2026-05-03 Comments Off on विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचना
विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचनाभक्तपुर, बैशाख २० गतेकाठमाण्डौका विभिन्न क्षेत्रबाट विस्थापित भएका सुकुम्वासी समुदाय मध्येका केही...
भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्न
2026-05-03 Comments Off on भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्न
भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्नभक्तपुर,मिवाछें महिला समुहकाे आयाेजना र नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाकाे महिला सहक्तिकरण...
बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
2026-05-02 Comments Off on बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर...
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
2026-05-02 Comments Off on स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो 'आउटडोर जिम' को लहर काठमाडौँ । बदलिँदो जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँगै नेपालका सहरदेखि गाउँसम्म अचेल...
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
2026-05-02 Comments Off on नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत...













