भक्तपुर, चैत्र १८ गते
कोरना भाइरसको सन्त्रासमै भक्तपुरमा एक साता डकडाउनमा रहेका २० हजार भन्दा बढी समुदायले सोमबारसम्ममा भक्तपुर छोडेका छन् । भक्तपुरका ईटा भट्टामा काम गर्ने मजदुर देखि भक्तपुरका विभिन्न क्षेत्रमा क्रियाशिल समुदाय जिल्ला प्रसाशन कार्यालय भक्तपुरको सवारी पास लिएर आआफ्नो घर पर्किएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएको छ । सरकारले लकडाउनको समय ८ दिन बढाएसँगै जिल्ला फर्कनेको संख्या बढेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । सोमबारसम्म मात्र भक्तपुरबाट बाहिर जाने पासको व्यवस्था गरेको र मंगलबार देखि त्यस्तो पास नदिने भएकाले सुरक्षित साथ घरमै बस्न आग्रह गर्नु भयो । अतिआवश्यक काममा जानुपर्नेका लागि भने सहजिकरण गर्न सकिने प्रजिअ पाण्डेले बताएका छन् । भक्तपुरबाट बाहिर जान चाहने मानिसहरु अझै पनि भक्तपुरमा रहेकाले तिनीहरुलाई अहिले स्वस्थानमै बसि लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













