महेश्वरी खेल मैदानमा व्यापार मेलाको तयारी
भक्तपुर, मंसिर १५ गते
मंसिर २८ गते देखि पुस २ गतेसम्म आयोजना हुने भक्तपुर महोत्सवलाई भव्यरुपमा मात्र होइन व्यापारीक रुपमा पनि सफल पार्ने तयारी थालेको छ । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको संयोजनमा भक्तपुरको महेश्वरीखेल मैदानमा व्यापारी मेला आयोजना गर्ने तयारी गरेको हो । महेश्वरी खेल मैदानमा विभिन्न व्यवासायिक स्थलहरु सहित साँस्कृतिक मेला, बाल मेला, खेल मेला पनि आयोजना गर्ने तयारी भएको युवा टिमले जनाएको छ । खाद्यान्न, लत्ता कपडा, अटोमोबाइल्स, इलेट्रिक तथा इलोट्रोनिक्स एवं जुट्टा चपल, निर्माण सामग्री सहितका १ सय ५० स्थलहरुको व्यापारिक मेला आयोजनाको तयारी भएको आयोजक समितिले जनाएको छ । व्यापार मेलाका लागि स्थल बुकिङ्ग खुल्ला रहेको भन्दै आयोजक समितिले व्यापार मेलामा स्थानीय उत्पादन देखि राष्ट्रिय अन्तर्राष्ट्रिय उत्पादनहरु समेत प्रदर्शनीमा राखिने जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














