मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
बैशाख ८ गते, भक्तपुर
सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो कमलविनाकयमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ । आज दिउँसो खरिपाटीबाट कमलविनायक तर्फ आउँदै गरेको बा.प्र. ०२ ०२४ प १४०१ नं.को मोटरसाईकल आफै अनिन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि बसि आएका ४० वर्षिय रामराज राई घाईते भएको र घाईते राईको मध्यपुर अस्पतालमा उपचारकोक्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो । राईको मृत्युपछि मोटरसाइकल चालक अबिन कुमार सार्कीलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी राजन कार्कीले जनाएको छ ।
Featured Posts – Style 1
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न
2024-05-19 Comments Off on भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्नभक्तपुर । २०८१ जेठ ६ गते, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)...
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष
2024-05-19 Comments Off on भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष(६ जेठ, २०८१)आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...
दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रम
2024-05-19 Comments Off on दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रम
दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रमभक्तपुर ःसवारी दुर्घटना र यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ आइतबार भक्तपुरमा चालक÷परिचालकहरुलाई...
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन
2024-05-19 Comments Off on अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन२०८१ जेठ ६, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित०ले आज ख्वप...
भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन
2024-05-19 Comments Off on भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन
भनपा–१० स्थित बेखाल कभर्ड हल उद्घाटन मिति २०८१ जेष्ठ ५ गते शनिबार । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित बेखाल टेबुलटेनिस हल उद्घाटन...