राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक

माघ ११ गते, काठमाण्डौं
विहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा सार्वजनिक भएको छ । प्राप्त विवरण अनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० दलको श्री रुकमिणी कोइरालाले प्रदेश सभा सदस्य तर्फको द्धढ मतको द्दछढठ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञघज्ञ मतको द्दद्धडढ मतभार प्राप्त गर्नु भई कूल ज्ञडण् मतको सबैभन्दा वढि कूल छण्डट मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । कोशी प्रदेशको अन्य समूह तर्फ नेपाली काँग्रेस दलको श्री कृष्णप्रसाद सिटौलाले प्रदेश सभा सदस्यतर्फको द्धछ मतको द्दघडछ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञछघ मतको द्दढण्ठ मतभार प्राप्त गर्नु भई कूल ज्ञढड मतको सबैभन्दा वढि कूल छद्दढद्द मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।


मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपाल दलको श्री पूजा चौधरीले प्रदेश सभा सदस्यतर्फको ठट मतको द्धण्द्दड मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको द्दण्छ मतको घडढछ मतभार प्राप्त गर्नु भई कूल द्दडज्ञ मतको सबैभन्दा वढि कूल ठढद्दघ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । मधेश प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री आनन्दप्रसाद ढुगाँनाले प्रदेश सभा सदस्य तर्फको टठ मतको घछछज्ञ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको द्दण्ज्ञ मतको घडज्ञढ मतभार प्राप्त गर्नु भई कूल द्दटड मतको सबैभन्दा वढि कूल ठघठण् मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री बिष्णुदेवी पुडासैनीले प्रदेश सभा सदस्यतर्फको टद्ध मतको घघढद्द मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञठण् मतको घद्दघण् मतभार प्राप्त गर्नु भई कूल द्दघद्ध मतको सबैभन्दा वढि कूल टटद्दद्द मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । बागमती प्रदेशको दलित समूह तर्फ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० दलको श्री घनश्याम रिजालले प्रदेश सभा सदस्यतर्फको टघ मतको घघघढ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञटठ मतको घज्ञठघ मतभार प्राप्त गर्नु भई कूल द्दघण् मतको सबैभन्दा वढि कूल टछज्ञद्द मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० दलको श्री श्रीकृष्णप्रसाद अधिकारीले प्रदेश सभा सदस्यतर्फको टद्द मतको घद्दडट मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञटघ मतको घण्ढठ मतभार प्राप्त गर्नु भई कूल द्दद्दछ मतको सबैभन्दा वढि कूल टघडघ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री जितजगं बस्नेतले प्रदेश सभा सदस्यतर्फको टघ मतको घघघढ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञटड मतको घज्ञढद्द मतभार प्राप्त गर्नु भई कूल द्दघज्ञ मतको सबैभन्दा वढि कूल टछघज्ञ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० दलको श्री मनरुपा शर्माले प्रदेश सभा सदस्यतर्फको घछ मतको ज्ञडछछ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ढछ मतको ज्ञडण्छ मतभार प्राप्त गर्नु भई कूल ज्ञघण् मतको सबैभन्दा वढि कूल घटटण् मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री पदमबहादुर परियारले प्रदेश सभा सदस्यतर्फको घछ मतको ज्ञडछछ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञण्ज्ञ मतको ज्ञढज्ञढ मतभार प्राप्त गर्नु भई कूल ज्ञघट मतको सबैभन्दा वढि कूल घठठद्ध मतभार तथा अन्य समुदायतर्फ नेपाली काँग्रेस दलको श्री किरणबाबु श्रेष्ठले प्रदेश सभा सदस्यतर्फको घट मतको ज्ञढण्ड मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञण्ण् मतको ज्ञढण्ण् मतभार प्राप्त गर्नु भई कूल ज्ञघट मतको सबैभन्दा वढि कूल घडण्ड मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री विष्ण्कुमारी सापकोटा ले प्रदेश सभा सदस्यतर्फको छद्द मतको द्दठछट मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञद्धज्ञ मतको द्दटठढ मतभार प्राप्त गर्नु भई कूल ज्ञढघ मतको सबैभन्दा वढि कूल छद्धघछ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । लुम्विनी प्रदेशको अन्य समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० दलको श्री झक्कुप्रसाद सुवेदीले प्रदेश सभा सदस्यतर्फको छद्द मतको द्दठछट मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञद्धज्ञ मतको द्दटठढ मतभार प्राप्त गर्नु भई कूल ज्ञढघ मतको सबैभन्दा वढि कूल छद्धघछ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० दलको श्री सावित्री मल्लले प्रदेश सभा सदस्यतर्फको द्दढ मतको ज्ञछघठ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको ज्ञज्ञछ मतको द्दज्ञडछ मतभार प्राप्त गर्नु भई कूल ज्ञद्धद्ध मतको सबैभन्दा वढि कूल घठद्दद्द मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेशको दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० दलको श्री विष्णुबहादुर विश्वकर्माले प्रदेश सभा सदस्यतर्फको द्दढ मतको ज्ञछघठ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञद्दण् मतको द्दद्दडण् मतभार प्राप्त गर्नु भई कूल ज्ञद्धढ मतको सबैभन्दा वढि कूल घडज्ञठ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री कृष्णबहादुर रोकायाले प्रदेश सभा सदस्य तर्फको घण् मतको ज्ञछढण् मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञद्दण् मतको द्दद्दडण् मतभार प्राप्त गर्नु भई कूल ज्ञछण् मतको सबैभन्दा वढि कूल घडठण् मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
सुदुरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० दलको श्री रेनु चन्दले प्रदेश सभा सदस्य तर्फको द्धज्ञ मतको द्दज्ञठघ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञद्दण् मतको द्दद्दडण् मतभार प्राप्त गर्नु भई कूल ज्ञटज्ञ मतको सबैभन्दा वढि कूल द्धद्धछघ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । सुदुरपश्चिम प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री नारायणदत्त भट्टले प्रदेश सभा सदस्यतर्फको द्धण् मतको द्दज्ञद्दण् मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ज्ञद्दज्ञ मतको द्दद्दढढ मतभार प्राप्त गर्नु भई कूल ज्ञटज्ञ मतको सबैभन्दा वढि कूल द्धद्धज्ञढ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री बलदेव बोहराले प्रदेश सभा सदस्यतर्फको घढ मतको द्दण्टठ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको ज्ञज्ञढ मतको द्दद्दटज्ञ मतभार प्राप्त गर्नु भई कूल ज्ञछड मतको सबैभन्दा वढि कूल द्धघद्दड मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्ण सरोकारवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आयोग सम्वन्धित सबैमा धन्यवाद ब्यक्त गर्दछ आयोगका सह सचिव एवं प्रवक्ताद्वार शालिग्राम शर्मा पौडेल जारी विज्ञप्तिमा जनाएको छ।