जुवा तास खेल्ने १० भारतीय नागरिक प्रहरीद्वारा पक्राउ
भक्तपुर,
महानगरीय प्रहरी परिसर भक्तपुरले ७३हाजर ७४५ नगद सहति १० जना जुवा तास खेल्नेह?लाई भक्तपुरबाट पक्राउ गरेको छ । भारतीय मुलका ति व्यक्तिह?लाई भक्तपुर नगरपालिका वडा नम्बर ७स्थित इनाचोबाट जुवा तास खेलि रहेको बेला प्रहरीले सो रकम र दुई बुक तास सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार नियन्त्रणमा लिएका व्यक्तिह?को जानकारी निम्न अनुसारका छन् ।
१। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष २८ को देव परमणी ।
२। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३३ को कमल शेख ।
३। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष २५ को देव चुत ।
४। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३६ को पूर्ण ब्रतदले ।
५। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ४९ को मनजित माकी ।
६। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३५ को सुशिल दलै ।
७। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ४४ को दिवस हजारा ।
८। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ४५ को चन्दन कुदेल ।
९। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३० को सोरोजित मैती ।
१०। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३५ को अनुप दोलही ।
Featured Posts – Style 1
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...
माटोको सुगन्ध
2026-09-08 Comments Off on माटोको सुगन्ध
शिर्षक ः माटोको सुगन्ध माटोको सुगन्ध हिमाल हाँसेको देश हो यो, नदी बगेको भेष हो यो। पसिनाले लेखिएको कथा,...
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...










