जुवा तास खेल्ने १० भारतीय नागरिक प्रहरीद्वारा पक्राउ
भक्तपुर,
महानगरीय प्रहरी परिसर भक्तपुरले ७३हाजर ७४५ नगद सहति १० जना जुवा तास खेल्नेह?लाई भक्तपुरबाट पक्राउ गरेको छ । भारतीय मुलका ति व्यक्तिह?लाई भक्तपुर नगरपालिका वडा नम्बर ७स्थित इनाचोबाट जुवा तास खेलि रहेको बेला प्रहरीले सो रकम र दुई बुक तास सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार नियन्त्रणमा लिएका व्यक्तिह?को जानकारी निम्न अनुसारका छन् ।
१। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष २८ को देव परमणी ।
२। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३३ को कमल शेख ।
३। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष २५ को देव चुत ।
४। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३६ को पूर्ण ब्रतदले ।
५। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ४९ को मनजित माकी ।
६। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३५ को सुशिल दलै ।
७। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ४४ को दिवस हजारा ।
८। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ४५ को चन्दन कुदेल ।
९। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३० को सोरोजित मैती ।
१०। देश भारत पश्विम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं। ७ बस्ने बर्ष ३५ को अनुप दोलही ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...












