नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा ।।
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइदैछ । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना जगाउनको लागि फेब्रुअरी १५ तारिखमायो दिवस मनाउने गरिन्छ । हरेक वर्ष विश्वभर १९ वर्ष मुनिका झण्डै २ लाख ८० हजार जनामा क्यान्सर भएको पाइन्छ । आयस्तर उच्च भएका देशमा ८० प्रतिशत बालबालिकाहरूको उपचार सम्भव भएको पाइएपनि निम्न आय भएका देशहरूमा भनेँ २० प्रतिशत बालबालिका मात्र निको भएका पाइएको छ । नेपालमा भने एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको कान्ति बाल अस्पतालले जनाएको छ । रगतको कमी भई छाला सेतो देखिने, त्यतिकै रगत बग्ने, असाधारण रूपमा तौल घट्नु, खोकी निको नहुने, आँखाको सेतो नानी सानो हुँदै गएर दृष्टि गुम्ने, शरीर सुन्निने, पेट असामान्य रूपमा फुल्ने, बिहान अत्यधिक टाउको दुख्ने र बान्ता हुने, हड्डी दुख्ने चोट नलागी सुनिने, चाँडो गल्ने तथा चक्कर लाग्ने शरीरलाई सन्तुलनमा राख्न नसक्ने लक्षण देखिए आफ्ना बालबालिकालाई तत्काल अस्पताल लैजान डाक्टरले सुझाव दिएका छन् ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













