नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा ।।
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइदैछ । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना जगाउनको लागि फेब्रुअरी १५ तारिखमायो दिवस मनाउने गरिन्छ । हरेक वर्ष विश्वभर १९ वर्ष मुनिका झण्डै २ लाख ८० हजार जनामा क्यान्सर भएको पाइन्छ । आयस्तर उच्च भएका देशमा ८० प्रतिशत बालबालिकाहरूको उपचार सम्भव भएको पाइएपनि निम्न आय भएका देशहरूमा भनेँ २० प्रतिशत बालबालिका मात्र निको भएका पाइएको छ । नेपालमा भने एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको कान्ति बाल अस्पतालले जनाएको छ । रगतको कमी भई छाला सेतो देखिने, त्यतिकै रगत बग्ने, असाधारण रूपमा तौल घट्नु, खोकी निको नहुने, आँखाको सेतो नानी सानो हुँदै गएर दृष्टि गुम्ने, शरीर सुन्निने, पेट असामान्य रूपमा फुल्ने, बिहान अत्यधिक टाउको दुख्ने र बान्ता हुने, हड्डी दुख्ने चोट नलागी सुनिने, चाँडो गल्ने तथा चक्कर लाग्ने शरीरलाई सन्तुलनमा राख्न नसक्ने लक्षण देखिए आफ्ना बालबालिकालाई तत्काल अस्पताल लैजान डाक्टरले सुझाव दिएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













