मदक पदार्थ बिक्रि वितरणमा रोक
भक्तपुर, चैत्र २५ गते
विस्का जात्रालाई शान्तिपूर्ण र भव्यरुपमा मनाउन भक्तपुर प्रहरीद्वरा आज देखि भक्तपुर नगरमा जाड रक्सी बेच बिखनमा रोक लगाएको छ । जाड रक्सीजन्य पदार्थहरु पसलमा समेत राख्न रोक लगाउँदै प्रहरीले आज चैत्र २५ गतेदेखि बैशाख ५ गतेसम्म त्यस्ता मादक पदार्थ पसलमा नराख्न र बिक्रि बितरण समेत नगर्न आग्रह गरेका हुन । प्रहरी टोलीले आज भक्तपुर दरवार क्षेत्र देखि इटाछे. तेखापुखु, नासमना हुँदै तौमढीसम्मका पसलहरुहरुको निरिक्षण गरि बेचविखनकालागि रोखका मदिराजन्य वस्तुलाई हटाउन लगाएका हुन । विश्वप्रसिद्ध भक्तपुरको विकास जात्रालाई शन्तिपूर्ण रुपमा आयोजना गर्न जात्रा हुने क्षेत्रमा सिसि टिभीले निगरानी राख्ने, ड्रोन क्यामेराले निगरानी गर्ने तथा जात्रा अवधिमा झै झगडा गर्ने व्यक्तिहरुको अभिलेख राखि थप कार्वाही गर्ने चेतनवनी सहित भक्तपुर प्रहरीले विस्का जात्राको सुरक्षा तयारी भइरहेको भक्तपुर जिल्ला प्रहरीका साूचना अधिकारी एव. प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












