लोकेश्वर साकोस अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामा संस्थाका सदस्यहरुलाई नुवाकोट स्थित दुप्चेश्वर महादेव अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरुको उपस्थिति रहेको सो भ्रमणको औपचारिक कार्यक्रममा बोल्दै अतिथि साविक भनपा १५ वडाका वडाअध्यक्ष रविन्द्र खर्बुजाले नेपालमा धेरै लुकेका रमनिय र धार्मिक महत्व बोकेका स्थानहरु रहेकाले हामीले त्यस्ता स्थानहरु खोजी गरी विकास गर्नुपर्ने बताउनुभयो । भ्रमणबाट सदस्यहरुले नया“ ठाउ“ र सो क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न मौका पाउने कुरा राख्दै साकोसको भ्रमणमा आफु पनि सहभागी हुन पाउदा अत्यन्त खुसी लागेको कुरा राख्नुभयो । संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थाले वित्तिय कारोबार मात्रलाई नभई सदस्यहरुको आर्थिक एवं सा“स्कृतिक स्तर उकास्ने कार्यक्रमहरुका साथै सदस्यहरुको चाहना अनुसार मनोरञ्जनात्मक, धार्मिक आस्था बोक्ने र शैक्षिक जानकारी मूलक अध्ययन अवलोकन भ्रमणको आयोजन गरेकोे बताउनु भयो । संस्थाका सबै उमेर समूहका सदस्यहरुलाई समेट्नेगरी निरन्तर रुपमा अध्ययन अवलोकन भ्रमणको आयोजना गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्थाका सचिव एवं युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नुभएको थियो । सदस्यहरुले निरन्तर रुपमा देशको भौगोलिक तथा धार्मिक महत्व बोकेको विभिन्न स्थानहरुको अध्ययन अवलोकन गर्न पाउ“दा खुसी व्यक्त गरियो भने यो बर्ष दुप्चेश्वर महादेवको दर्शन एवं अवलोकन गर्न पाउ“दा आयोजक समितिलाई धन्यबाद ज्ञापन गरेका थिए ।
Featured Posts – Style 1
मदक पदार्थ बिक्रि वितरणमा रोक
2026-04-08 Comments Off on मदक पदार्थ बिक्रि वितरणमा रोक
मदक पदार्थ बिक्रि वितरणमा रोकभक्तपुर, चैत्र २५ गतेविस्का जात्रालाई शान्तिपूर्ण र भव्यरुपमा मनाउन भक्तपुर प्रहरीद्वरा आज देखि भक्तपुर नगरमा जाड...
वडा नं. ७ मा स्वास्थ्य शिविर आयोजना
2026-04-08 Comments Off on वडा नं. ७ मा स्वास्थ्य शिविर आयोजना
वडा नं. ७ मा स्वास्थ्य शिविर आयोजनाचैत्र २ ५ गते बुधबार ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा...
विस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू
2026-04-07 Comments Off on विस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू
विस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू विस्का, चैत्र २४ गतेविस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको...
लागु पदार्थ दुव्र्यसनी विरुद्ध भक्तपुरमा अन्तरक्रिया
2026-04-07 Comments Off on लागु पदार्थ दुव्र्यसनी विरुद्ध भक्तपुरमा अन्तरक्रिया
लागु पदार्थ दुव्र्यसनी विरुद्ध भक्तपुरमा अन्तरक्रियाभक्तपुर, चैत्र २४ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिमाबर्ति क्षेत्रबाट लागुपदार्थ ओसार प्रसार र...
लेखापढी व्यवसायीले आफ्नो परिचय पत्र भिडेर मात्रै सेवा दिन सक्ने
2026-04-07 Comments Off on लेखापढी व्यवसायीले आफ्नो परिचय पत्र भिडेर मात्रै सेवा दिन सक्ने
लेखापढी व्यवसायीले आफ्नो परिचय पत्र भिडेर मात्रै सेवा दिन सक्नेभक्तपुर, चैत्र २४ गतेभूमिसुधार तथा मालपोट कार्यालय भक्तपुरले कार्यालय प्रवेशमा निषेध...













