Day: March 2, 2026
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइनेकाठमाडौँ, १८ फागुनः सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको…
यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।
यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने । भक्तपुर, फागुण १८ गतेदेशका बुद्धिजीवी, प्रध्यापक, शिक्षकहरु मात्रै देशभक्त…
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेधकाठमाडौँ, १८ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न…
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्युगोरखा, १८ फागुन : संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका…
स्वतन्त्र पत्रकार संघ भक्तपुरका साधारण सदस्य नवीनकुमार महत निष्कासित
भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका साधारण सदस्य नवीनकुमार महतलाई निष्काषण गरिएको छ । संघको कार्यसमितिको बैठकले महतलाई साधारण सदस्यसमेत नरहने गरी निष्काषण गरेको हो…
प्रेस विज्ञप्ति :बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह ।
प्रेस विज्ञप्ति :बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचनको समयमा बालबालिकालाई कुनै पनि…







