पछिल्लो दुई दशकमा विश्वको सम्पत्ति ३ गुणाले बढेको ब्लूमबर्ग नामक एक अध्ययनको दाबी ।
पछिल्लो दुई दशकमा विश्वको सम्पत्ति ३ गुणाले वृद्धि भएको एक अध्ययनले देखाएको छ । ब्लूमबर्ग नामक प्रतिवेदनमा उल्लेख भए अनुसार चीन विश्वकै सबैभन्दा बढी सम्पत्ति भएको मुलुक बनेको छ । प्रतिवेदनमा आयको ६० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने दस देशको नेशनल ब्यालेन्स शीटलाई आधार मानेर यो रिपोर्ट तयार पारिएको हो । प्रतिवेदनका अनुसार पछिल्लो दुई दशकमा विश्वस्तरको नेट सम्पत्तिमा चीनलाई लगभग एक तिहाईको फाइदाभएको छ । प्रतिवेदनका अनुसार विश्वभरमा कुल सम्पत्ति सन् २००० मा १ सय ५६ ट्रिलियन डलरबाट बढेर २०२० मा ५ सय १४ ट्रिलियन डलर पुगेको छ ।जसको एक तिहाई सम्पत्ति चीनको रहेको छ । सन् २००० मा चीनको सम्पत्ति ७ट्रिलियन डलर रहेको थियो र हाल त्यो बढेर १ सय १० ट्रिलियन डलर पुगेको छ । यस्तै अमेरिकाको कुल सम्पत्ति दुई गुणाभन्दा बढीले वृद्धि भएर ९० ट्रिलियन पुगेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...











