लाम्चा फल्चामा आगलागि…….
कमलविनायक, भक्तपुर, ३ पुस
कमलविनायकको लाम्चा फल्चास्थित टन्सफरममा एका विहानै आगलागि हुँदा आसपासका क्षेत्रमा विद्युत लाइन कातिएको छ । सुडाल र नगरकोट जाने दोबाटोमा रहेको टन्सफरमा एकासि आगलागि हुँदा बति कातिएको हो । एक्का विहानै आगो निभाउन वारुद यन्त्र भक्तपुरको डमकल साइरन बजाउँदै कमलविनायक लाम्चा फल्चामा रोकिएपछिमात्रै आगलागि भएको स्थानीय समुदायले चाल पाएका थिए । घरमा बत्ति जानु र दमकल पनि लाम्चा फल्चामा आएर रोकिएपछि स्थानीय समुदाय सडकमा आएका थिए । एक्का बिहानै लाम्चा फल्चामा सन्सनी फैलियो, कसरी लाग्यो होला आगो ?
दनदन बलेको आगो भने एक्कै छिनमा बारुद्ध यन्त्रले नियन्त्रणमा लिएका थिए । टन्सफरमबाट आगो सल्कि पारीको पोलसम्मै आगलागि भएको प्रत्यक्षदसीले बताएका छन् । सडक माथिबाट लगिएका अव्यवस्थित तारहरुमा गाडी थोकिएर आग्लागि भएको हुन सक्ने स्थानीयले आसंका गरेका छन् । विद्युत प्राधिकरणका कर्मचारीहरुले आगलागिको अध्ययन गरि रहेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












