आगलागीसंगै दुवोकाटमा ग्यास शिलिण्डर विस्फोट
भक्तपुर, कार्तिक १३ गते ।
भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं २ दुवोकाटमा शुक्रबार साँंझ आगलागी भएको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार कुमार कार्कीको जग्गा भाडामा लिएर विशाल श्रेष्ठ र उनकी भाउजु अस्मिता श्रेष्ठले चलाइराखेको खाजा र मासु मासु पसलमा भएको होे । आगलागीले त्यहाँं भएका दुई वटा शिलिण्डर विस्फोट भएका छन् । विस्फोटबाट दुई वटा शिलिण्डर, तीन वटा फ्रिजलगायतका सामान नष्ट भई करिव १२ लाखको भौतिक सामान नष्ट भएको जनाएको छ । विस्फोटपछि त्यहाँं ठूलो आगलागी भएको छ । तर पनि केही मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जनाए । दमकलको सहायताले आगो निभाउन सफल भएको छ । विजुली शर्त भई आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...












