नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा जम्मा ३ सय २४ स्वर्ण सहित ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो । सात राष्ट्र सहभागी सेफ द मिशनमा नेपालले प्रस्तुत गरेको पदक विवरण अनुसार प्रतियोगितामा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ काँस्य पदक समावेश छ । पदक विवरण अनुसार सबै भन्दा धेरै पौडीमा ३८ र एथ्लेटिक्समा ३६ स्वर्ण रहेका छन् । यस्तै, आर्चरीमा १० स्वर्ण, बास्केटबलमा २, थ्री वाई थ्री बास्केटबलमा २, ब्याडमिन्टनमा ७, बक्सिङमा १६, क्रिकेटमा २, साईकिलिङमा ८, फेन्सिङमा १२, फुटबलमा २, गल्फमा ४, ह्याण्डबलमा २, जुडोमा १५ र कबड्डीमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै, कँरातेमा १९, खोखोमा २, प्यालाग्लाईडिङमा ८, स्विमिङमा ३८, सुटिङमा २०, स्क्वासमा ४, टेबल टेनिसमा ७, टेनिसमा ७, तेक्वान्दोमा २९, ट्रायथलनमा ५, भलिवलमा २, विच भलिबलमा २, भारत्तोलनमा २०, कुस्तीमा २० र उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको छ ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













